कैलाली : वनमाथि वक्रदृष्टि

गणेश चौधरी (खोज पत्रकारिता केन्द्र)-मालाखेती, दमौराका हरि भाटले गत वैशाखमा सोही ठाउँ बस्ने नन्दादेवी कुँवरका दुवै हात खुकुरीले छप्काउने कोसिस गरे । नन्दादेवी जसोतसो हात जोगाउन त सफल भइन् तर उनका दुइटै हातमा गम्भीर चोट लाग्यो । भाटलाई केही दिनअघि सामुदायिक वनको जग्गा अतिक्रमण गरेको आरोपमा वन कार्यालयले पक्रउ गरेको … Continue reading कैलाली : वनमाथि वक्रदृष्टि