सुन्दर सालकको तस्करी

नगेन्द्र राई/एम.डी. कुलुङ (खोज पत्रकारिता केन्द्र)- वि.सं. २०६७ जेठ ८ गते इलाका प्रहरी कार्यालय, बाह्रबिसे, सिन्धुपाल्चोकले दुई भारतीय नागरिक, दुई चिनियाँ नागरिक र कार चालक एक नेपालीलाई करीब ४६ किलो सालकको खपटासहित पक्राउ ग¥यो । तीमध्ये २०६८ असोज ३ गते जिल्ला वन कार्यालयको एकल इजालसले चार जनालाई सफाइ दियो भने … Continue reading सुन्दर सालकको तस्करी