पुनःनिर्माणमा २९ अर्बको खेल

दिनेश सुनार (खोज पत्रकारिता केन्द्र)-नेपाललाई भ्रष्टाचारी मुलुकहरूको सूचीमा चढाउनका लागि विशेष योगदान गर्ने नेपाली राजनीतिकर्मी तथा प्रशासकहरूले अर्को एउटा कीर्तिमान बनाएका छन् । सशस्त्र द्वन्द्वका बेला भत्काइका भौतिक संरचनाहरूको सङ्ख्या सशस्त्र द्वन्द्व समाप्त भएको निकै वर्ष बितिसक्दा पनि बढिरहनु नै यो कीर्तिमान हो । स्रोत दुरुपयोगमा संलग्न व्यक्ति प्रायः एकै … Continue reading पुनःनिर्माणमा २९ अर्बको खेल