दुई देशका नागरिक : दुवैतिरका मतदाता !
नवीन झा ( खोज पत्रकारिता केन्द्र)– एकसाथ दुई देशको नागरिक र दुवै देशको मतदाता हुन पाउनु भाग्यको कुरा हो । नानपारा (भारत) घर भएका भूरे जोलाहा र राजु हलवाई यस्तै ‘भाग्यमानी’ मध्ये पर्दछन् । नेपालगन्जसँग जोडिएको जैसपुर गाविसमा उनीहरूको आफ्नो घर छैन, तर यसले केही फरक पार्दैन । नेपाल सरकारले […]
Read More