स्वार्थले बदनाम सगरमाथा 

पर्यटन मन्त्रालय, पर्वतारोहण ‘एजेन्सी’ र पर्वतारोही बीचको अवाञ्छित सम्बन्ध अनि आधारशिविर नपुगी सम्पर्क अधिकृतको सुविधा खाने सरकारी कर्मचारीको लालचले सगरमाथा आरोहण असुरक्षित र अविश्वसनीय बनाइरहेको छ ।

भद्र शर्मा: खोज पत्रकारिता केन्द्र