राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब

मलेशिया जाने नेपाली कामदारबाट सरकारी निकायहरूकै संलग्नता र मिलेमतोमा कसरी उठाइयो रु.५ अर्ब ? गरीब नेपाली लुट्न नेपाल र मलेशियाका सरकारी निकायको आश्चर्यजनक संलग्नताको खुलासा ।

रामु सापकोटा, काठमाडौं र आलिया अलहाज्जरी, मलेशिया : खोज पत्रकारिता केन्द्रका लागि