६ हजार शिक्षक नियुक्तिमा मनपरि : नीति र नियत दुवैमा खोट
सामुदायिक उच्च माध्यमिक विद्यालयमा राज्यको अनुदानबाट तलब–सुविधा पाउने ६ हजार शिक्षक नाममात्रको ‘प्रक्रिया पुराएर’ नियुक्त भइरहेका छन् । प्रतिस्पर्धाबाट योग्य शिक्षक ल्याउने बाटो बन्द गरिदिने यस्तो गलत परम्परा अरू कसैले नभई स्वयं शिक्षा मन्त्रालयले नै बसालिरहेको छ ।
-गोविन्द लुइँटेल: खोज पत्रकारिता केन्द्रका लागि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed