मधेशको चुनावी नतिजालाई धेरै कुराले प्रभाव पार्छन् । एक हो, पैसा । ‘भगवान तहत भेटी’ र ‘कत्ल कि रात’ अर्थात् ‘भगवान (स्थानीय अगुवा) अनुसारको भेटी’ र ‘अघिल्लो रातको चलखेल’ ले मधेशमा धेरै हदसम्म चुनावी परिणाम निर्धारण गर्छ । जात र उम्मेदवारको व्यक्तिगत प्रभाव अन्य कारण हुन् ।
-सरोजराज अधिकारी र भूषण यादव: खोजपत्रकारिता केन्द्रका लागि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed