सेनामा कागजात कीर्ते : प्रधानसेनापतिले नै फेरे जन्ममिति 

नागरिक नियन्त्रण खुकुलो हुँदा सेनाभित्र यतिबिधि मनपरि बढेको छ कि– जन्म, सेवा प्रवेश र शैक्षिक योग्यताका कागजात किर्ते गर्ने प्रवृति ब्यापक छ । प्रधानसेनापति स्वयंले सो पदमा पुग्न आफनो जन्ममिति नै सच्याएको खुलासा भएको छ ।

 

-सरोजराज अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि