‘सिकल सेल एनिमिया’: थारू परिवारमा मानवीय संकट

शरीरका रक्तकोषहरू हँसिया जस्तो बाङ्गो हुने र रक्त प्रवाहमा अवरोध आउने ‘सिकल सेल एनिमिया’ रोगले पश्चिम तराईका धेरै थारू परिवारमा मानवीय संकट सृजना गराइरहेको छ । एउटा समुदायविशेषमा देखिएको यो शान्त महामारीबारे दाङ, बर्दिया, सुर्खेत र कैलालीका पाँच उदाहरण ।

-कृष्ण अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि