सतवरिया मृत्युकथाको भित्री पाटो

वीरगन्जबाट २० किलोमिटर परको एउटा गाउँ सतवरियामा दुइ महिनायता एउटै वडाका २६ जनाको मृत्यु भयो । सरकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले ‘ज्वरो आएर’, ‘चिसोले’, ‘निमोनिया भएकोले’ उनीहरुको निधन भएको बतायो । आजको दिनमा कुनै व्यक्तिले मृत्युवरण गर्नुमा यी कारणहरु पर्याप्त छन् ? सतवरिया घटनाको भित्री पाटो । 

-राधेश्याम पटेल : खोज पत्रकारिता केन्द्रका लागि