शंकाको भरमा २० वर्ष कैद

प्रहरी, सरकारी वकिल र न्यायाधीशको कमजोरी, लार्पवाही र बदनियतले आज पनि सामान्य शंकाका भरमा नेपालका जेलमा धेरै निर्दोषहरु कठोर सजाय भोगीरहेका छन् । भीमफेदी कारागारमा रहेका शसिकुमार तितुङ यसको एक उदाहरण हुन् ।  

-मुकेश पोखरेल: खोज पत्रकारिता केन्द्रका लागि