यसरी तहसनहस भयो एउटा पुरानो स्कूल !

एक जना प्रधानाध्यापक हुनुपर्नेमा तत्कालीन शिक्षा राज्य मन्त्री दिलेन्द्र बडूको स्वार्थमा अर्कोलाई बनाउँदा सुदूरपश्चिमको एउटा नामी स्कूल तहसनहस भयो, कसरी ?

-भवानी भट्ट: खोज पत्रकारिता केन्द्रका लागि