यसरी जन्मिए नक्कली डाक्टर

तीन बर्षअघि खोज पत्रकारिता केन्द्र ले गरेको खोजले मुलुकका अस्पताल र स्वास्थ्य संस्थामा अयोग्य डाक्टरहरु (क्वाक) ले बिरामी जाच्ने नाममा अपराध गरिरहेको खुलासा गरेको थियो । कसरी बाहिर आयो नक्कली डाक्टर प्रकरण ?  

-रामु सापकोटा