मेडिकल माफियाको चंगुलमा न्यायालय
मेडिकल कलेज निवेदक भएका सबैजसो मुद्धा एकै न्यायाधीशको बेञ्चमा परे । विराटनगर, पाटन र सर्वोच्च अदालत जहाँ पुगे ती न्यायाधीश मेडिकल कलेज सञ्चालकहरु मुद्धा लिएर त्यहिँ गए । सबैजसो मुद्धामा कलेजकै पक्षमा आदेश भयो । यो प्रकरणले के देखाउँछ भने मेडिकल माफियाले नेपालको न्यायालयलाई आफनो चंगुलमा पारिसकेका छन् । संसदको वाञ्छित हस्तक्षेपबाट मात्र यसलाई मुक्त गर्न सकिन्छ ।
– कृष्ण ज्ञवाली – खोज पत्रकारिता केन्द्रका लागि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed