बिकासका नाममा डोजर आतङ्क

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा जथाभावी डोजर चलाएर बाटो खन्दा १५ वटा बस्तीका २ हजार हाराहारी घर जोखिममा छन् । वातावरणीय अध्ययनविनै भइरहेको यो ‘विकासको कहर’ बाट सार्वजनिक संरचनाहरु र कृषिका पूर्वाधारमा समेत नरामो प्रभाव परेको छ ।  

-बसन्तप्रताप सिंह: खोज पत्रकारिता केन्द्रका लागि