नेपालका प्रमुख पाँच सुरक्षा चुनौती

मन्त्रिपरिषद्बाट हालै पारित तर गोप्य राखिएको राष्ट्रिय सुरक्षा नीतिले मुलुकका प्रमुख पाँच सुरक्षा चुनौती पहिचान गरेको छ। ती हुन्– बाह्य हस्तक्षेप, खुला अन्तर्राष्ट्रिय सीमा, सीमा अतिक्रमण, बाह्य घूसपैठ र चलखेल तथा इन्धन र ऊर्जा संकट ।

-सरोजराज अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि