थवाङवासी यो वा ऊ पार्टीमा लागे पनि सधैं कम्युनिष्ट भइरहे । इतिहासमा यो गाउँ विकास समितिले किन सधैं एउटा पक्षको एकोहोरो वकालत गरिरह्यो ? कि सवैले भोट हाल्ने कि कसैले पनि नहाल्ने ! यो कसरी सम्भव भयो ? किन त्यहाँका बासिन्दा सधैं विद्रोही भइरहे ?
विद्रोही गाउँ थवाङको समाज, समुदाय, संस्कृति र सोचको चिरफार ।
-हीराबहादुर घर्तीमगर: खोज पत्रकारिता केन्द्रका लागि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed