कैद मिनाहामा चलखेल : जन्मकैद भएको व्यक्ति ८ वर्षमा रिहा
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद गरेको व्यक्ति ८ वर्ष जेल बसेर छुटेको भेटियो । यसरी छुट्नेमा धेरैजसो ज्यान मुद्दाका कैदी, डाँका र खाग तस्करीमा संलग्नहरू पनि छन् । पछिल्लो पटक कैद मिनाहामा परेका १०१ जनाको विवरण ।
-राजेश भण्डारी: खोज पत्रकारिता केन्द्रका लागि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed