कागजी निकासः असारमा विकास

राजनीतिज्ञ, कर्मचारी र ठेकेदारहरू विकास बजेट खर्च गर्न किन असार महीना नै पर्खन्छन् ? यसनिम्ति हाम्रो आर्थिक कानून, अर्थ प्रशासन र कार्यप्रणाली कति जिम्मेवार छ ? समग्रमा मुलुकको विकास बजेट राजनीतिक दल, सांसद्, सम्बन्धित मन्त्रालय र स्थानीय तहका नेताहरूको स्वार्थमा कसरी प्रयोग भइरहेको छ ? 

-कृष्ण आचार्य: खोज पत्रकारिता केन्द्रका लागि