कागजी एम्बुलेन्सका चार वर्ष

सुदूरपश्चिमको अछाममा एम्बुलेन्स खरीद गर्न निकालिएको झण्डै दश लाख रुपैयाँ चार वर्षपछि सरकारकै खातामा फर्किएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद्लाई दिएको रकम कुन हदसम्म दुरुपयोग हुनसक्छ भन्ने एउटा उदाहरण हो, यो ।

-शिवराज ढुङ्गाना: खोज पत्रकारिता केन्द्रका लागि