आश्मा खातुन कक्षा ८

कपिलवस्तु जिल्लाको दक्षिणी भेगका २७ गाउँ विकास समितिमा माध्यमिक विद्यालय छैनन् । असुरक्षा र अन्धविश्वासका कारण त्यहाँका धेरै छात्रा ८ कक्षा उत्तीर्ण गरेपछि पढाइ छाड्छन् । त्यस्ता करीब १० हजार छात्रामध्ये एक हुन्, आश्मा खातुन ।

-मुकेश पोखरेल: खोज पत्रकारिता केन्द्रका लागि