एन्फामा भ्रष्टाचार : अख्तियारले आँखा चिम्लियो गणेश थापा उम्किए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन एन्फा अध्यक्ष गणेश थापा संलग्न अनियमिततामा कसरी आँखा चिम्लियो ? शक्ति र पहुँचमा हुनेहरू गम्भीर कसुरमा पनि उत्तरदायी हुनु नपर्ने नेपाली शासन प्रणालीको भेद खोल्ने एउटा कथा । 

-कृष्ण ज्ञवाली : खोज पत्रकारिता केन्द्रका लागि