पाठक-पत्र

सगुन भन्छ– “सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकासका लागि धेरै खर्च लाग्ने देखेर परियोजना स्थगित गरेका हौँ, रकम हुनासाथ अनुसन्धानको काम अगाडि बढाउने छौँ ।”

श्रीमान् सम्पादकज्यू,

खोज पत्रकारिता केन्द्रको सगुनबारेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । उक्त समाचारले सगुनको ब्राण्ड, यसका प्रयोगकर्ता  र लगानीकर्ताहरूमा भ्रम सिर्जना भएकाले यथार्थ कुरा सम्प्रेषण गरेका छौं । यहाँले हाम्रो भनाइलाइ स्थान दिनुहुनेछ भन्ने अनुरोध गर्दछौं ।

उक्त समाचारमा उठाइएका विषयहरुबारे हाम्रो भनाइ निम्न अनुसार छ। 

मधेश मामिला रिपोर्टिङ पूर्वाग्रही 

सम्पादकजी

खोज पत्रकारिता केन्द्र

खोज पत्रकारिता केन्द्र (खोपके) ले खोजमूलक सामग्री प्रस्तुत गर्ने गरेको छ । विगतका केही रिपोर्ट मात्र हेर्ने हो भने पनि ‘सानालाई ऐन र ठूलालाई चैन’ को आम मान्यतालाई भत्काउन खोपकेको ठूलो भूमिका छ ।

डा.कृष्ण भट्टचनको पत्र खोपकेलाई

सम्पादकज्यू,

खोज पत्रकारिता केन्द्र, जावलाखेल, ललितपुर ।

खोज पत्रकारिता केन्द्रका लागि प्रमोद आचार्यले २९ भदौ २०७३ मा नेपाली भाषामा प्रकाशित ‘त्रिविमा थेसिसको खरीदबिक्री : नाम चलेका प्राध्यापकदेखि फोटोकपी पसलेसम्म’ र अंग्रेजी भाषामा तयार पारी प्रकाशित गरिएको ‘थेसिस अन् सेल’ शीर्षकका खोज समाचार र प्रसारण भएको भिडियोमा मेरो नाम तीनवटा प्रसंगमा उल्लेख भएको पाइएकोले यी तिनै प्रसंगका सम्बन्धमा मेरो गम्भीर चासो र आपत्ति छ ।

एकजना सरकारी वकीलको चिठी खोपकेलाई : यसरी थुनिन्छन् निर्दोषहरू

फौजदारी न्यायप्रणाली नबुझेर अथवा अरू कसैको प्रभावमा परेर ‘अपराधी थुन्ने’ कठोर कानून बनाउँदा कसरी निर्दोषहरू थुनिन पुग्छन् ? शशिकुमार तितुङ एउटा उदाहरण मात्रै हुन् । खोपकेले खोज्नुपर्ने अरू कथाहरू पनि छन् । 

सम्पादकजी !